२९ कार्तिक,

बाँके । रियालिटि सो डान्स बाँके डान्सको छनोट कोहलपुर र राजापुरमा सम्पन्न भएको छ ।

धेरै राशि भएको रियालिटि सो डान्स बाँके डान्स कोहलपुर र राजापुर गरी दुई ठाउँमा सफलताका साथ सम्पन्न भएको कार्यक्रमको आयोजक तथा रोयाल डान्स एकेडेमीका सिइओ रोहित थापाले बाँके अपडेटलाई जानकारी दिए ।

उनले भने “रियालिटि सो र कोम्पोटिसनको नाममा धेरै धाधली भएको छ, हामी डान्स जगतमा केहि परिवर्तन अवश्य ल्याउने छौं” ।

त्यसैगरी अबको डान्स बाँके डान्स आडिसन धनगढीमा मसिंर ३ गते, नेपालगंजमा मसिंर ४ गते, दाङमा मसिंर ५ गते र गुलरियामा मसिंर ६ गते हुने मिति थापाले जानकारी गराएका छन ।

कोहलपुरमा रियालिटि सो डान्स बाँके डान्सको अडिसनमा सहभागि भएका ४८ जना मध्य १८ जना मेगा राउन्डमा पुग्न सफल भएका छन । भने राजापुरमा भएको अडिसनबाट ३५ जना मध्य ९ जना मेगा अडिसनमा पुग्न सफल भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख