२५ कार्तिक,

बाँके । सवारी ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन ।

राप्तिसोनारी गाउँपालिका वडा नं.८ को ३५ वर्षिय भिम बहादुर भन्ने रिम बहादुर खत्रीलाइ सवारी ज्यान मुद्दामा पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार,सम्मानित बाँके जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २ महिना ६ दिन कैद र रु.२,०००।– (दुई हजार) जरिवाना तोकिएकोमा हाल सम्म उनी फरार रहेका थिए ।

उक्त मुद्दामा फरार रहेका खत्रीलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख