२३ कार्तिक,

दाङ । प्रहरीले कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरोको छ।

दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुर निवासी ६४ बर्षीय जग्गु चौधरीलाइ १२ बर्ष पछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, दाङ देउखुरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला तोकिएकोमा हाल सम्म उनी फरार रहेका थिए ।

उक्त मुद्दामा फरार रहेका चौधरीलाइ खोजतलास गर्दा कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. २ लखनपुरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख