२२ कार्तिक,

बाँके । प्रहरीले अबैध रुपमा जमुनाहा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१० स्थित भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा, सुर्ती, सुपारी लगायतका विभिन्न सामानहरु कुल जम्मा अन्दाजी मुल्य १,८४,०००।– (एक लाख चौरासी हजार) रुपैया बराबरको सामान बरामद गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बरामदका सामान थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख