२२ कार्तिक,

बाँके । हवलदारपुरमा कारले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १४ स्थित हवलदारपुरमा आइतबार राति करिब ८ बजेको समयमा शिखर प्लाईउड फैक्ट्री नजिकै स्कोडा कम्पनीको कारले ठक्कर दिदा स्थानिय ३२ वर्षिय विनोद अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कार दिने कारको नम्बार नखुलेको र कारको कम्पनीको लोगो घटनास्थलमा भेटिएको आस्थयी प्रहरी चौकी हवलदारपुरका कार्यालय प्रमुख चिन्कु चौधरीले जानकारी दिएका छन ।

ठक्कर दिएर कार र चालक अहिले सम्म फरार रहेको छन । घटना सम्बन्धमा अनुसन्धन भइरहेको प्रमुख चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख