१७ कार्तिक,

नेपालले आजबाट देश बाहिर विद्युत विक्री सुरु गरेको छ । सुरुवातमा भारतलाई विद्युत विक्री गरेर निर्यात गर्न थालेको हो ।

मध्यरातबाट ३९ मेगावाट विद्युत विक्री थालेको हो । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएको हो ।

पहिलो चरणमा नेपाल विद्युत प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभी अन्तर देशीय प्रसारण लाइन मार्फत् ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा विक्री सुरु गरेको छ ।

नेपालमा विद्युत खेर गइरहेको र भारतमा ऊर्जा संकट परिरहँदा निर्यात अनुमती पाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख