१७ कार्तिक,

कैलाली । कर्णाली नदिको किनारमा एक महिलको शव फेला परेको छ ।

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा न. ७ चिप्ले स्थित कर्णाली नदिको किनारमा उमेर अन्दाजी वर्ष ३०÷३५ की कानमा बेरुवा रिङ लगाएको, बाँया हातको कान्छी औलामा कालो औठी लगाएकी महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार, महिलाको सनाखत भएको छैन ।

शवको पोष्टमार्टमका लागि टिकापुर अस्पताल कैलाली पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख