१२ कार्तिक,

बर्दिया । गुलरियामा भारतबाट अवैधरुपमा ल्याएको कपडा प्रहरी चौकी मथुराले बरामद गरेको छ ।

प्रहरीका अनुसार, गुलरिया नगरपालिका वडा नं.१० स्थित भारतबाट भन्सार छली ल्याईएका अन्दाजी मुल्य रू. २८,०००÷– बराबरका कपडाहरु बरामद गरेको हो ।

बरामद गरेका कपडाहरु थप आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख