
१२ कार्तिक,
राष्ट्रपति विद्यादेवि भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएकी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा आज संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि को लागि बेलायत प्रस्थान गर्दै छन । देउवाको अनुपस्थितिमा मन्त्री खाडले जिम्मेवारी सम्हाल्ने छन ।






