११ कार्तिक,

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लागि दिने अनलाइन आवेदन पुन बन्द भएको छ।

सोमबार देखी खुलेको लाइसेन्सको अनलाइन आवेदन प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ ।

विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ ।

कोभिड संक्रमणको कारण लामो समय देखि लाइसेन्सको लागि अनलाइन आवेदन प्रणाली बन्द थियो ।

प्रतिक्रिया

सम्बन्धित ख