१० कार्तिक,

बाँके । लेनदेन मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, नेपालगंज उपमहानगरपालिका वडा नं. १० को ३५ वर्षिय टोप बहादुर बुढालाई पक्राउ गरेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन ।

उनका अनुसार,सम्मानित बाँके जिल्ला अदालतबाट लेनदेन मुद्दामा १ बर्ष कैद सजाए तोकिएपछि हाल सम्म उनी फरार रहेको थिए ।

उक्त मुद्दामा फरार रहेका बुढालाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख