
३ फागुन,
बाँके । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।

© 2026, All right reserved to BankeUpdate