११ माघ,

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एकजना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् ।

घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जङ्गलमा मृत भेटिएका हुन् । झुन्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित ख