७ चैत्र,

बाँके । बाँके प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।

नेपालगंज उ.म.न.पा. १२ मुक्तिपुर स्थित भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएको चिनी, दाल, पेय पदार्थ, सुर्ती  र उक्त सामान ढुवानीमा प्रयोग गरिऐको सवारी साधन सहित अन्दाजी मुल्य रु.४,७८,१००।– (चार लाख अठहत्तर हजार एक सय रुपैया) बराबरको प्रहरीले बरामद गरेको हो ।

बरामद गरि ढुवानीमा संलग्न मानिस सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख