२२ मंसिर,

बाँके : नेपाली सेनाले विभिन्न पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले रिक्त पदमा आवेदन माग गरेको हो। प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको छ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने सेनाले जनाएको छ।
पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने जनाइएको छ।

हेर्नुहोस् विज्ञापन 

प्रतिक्रिया

सम्बन्धित ख