८ असोज,

बाँके । बाँकेको कोहलपुर नगरपालिकाको नगरसभाहलमा भोलि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ ।

कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका २०६५ साल भाद्र ३० देखि २०६६ साल भाद्र ३० गते भित्र जन्म भएका किशोरीहरुका लागि नि:शूल्क पाठेघरको मुखको क्यान्सर बिरुद्को HPV खोप लगाईने भएको हो।

उक्त खोप असोज ९ गते बिहान १० बजेदेखि लगाईदैछ ।

प्रतिक्रिया

सम्बन्धित ख