
२ असोज,
सुरज चौधरी / बाँके । कोहलपुर नगरपालिकाले कृषि स्नातक प्राविधिक करारमा पदपूर्ति आह्वान गरेको छ ।
पलिकाले सोमबार एक सूचना जारी गर्दै कृषि स्नातक प्राविधिक करार पदमा एक जनाको माग गरेको हो । सूचना प्रकाशन भएको ७ दिन भित्र नगर कार्यपालिकाको कार्यालय कर्मचारी प्रशासन शाखामा आवेदन दिन सूचनामा उल्लेख गरिएको छ।
सूचनामा हेर्नुहोस् ।






