
हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरद्वय विकास थापा र प्रशान्त बिराडीमाथि भदौ २७ गते अस्पतालमै भएको कुटपिटघटनालाई लिएर संघले एक विज्ञप्ति जारी गर्दै आज देशभर ईमर्जेन्सी बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो।
संघले आफ्ना मागहरु पूरा नभएको र आक्रमणकारीहरुलाई अझै कारबाही नभएको भन्दै आज ईमर्जेन्सी बाहेक सम्पुर्ण उपचार सेवाठप्प पार्नु परेको जनाएको हो।
यस्तो छ संघले जारी गरेको विज्ञप्ति–










