पौस-१४,सुर्खेत

बिरेन्द्रनगर सुर्खेतमा राजाबादि समूह द्वारा राजा बिरेन्द्रको शालिक पुन: स्थापना गरिएको छ ।

तत्कालिन माओबादी आन्दोलनको क्रममा सुर्खेतको बिरेन्द्र चोकमा रहेको मुर्ती आन्दोलनरत पक्षले भत्किएको थियो । सोही भत्किएको चोकमा नै राजा बिरेन्द्रको जन्म जयन्तीको अवरमा विभिन्न राजाबादी समुहद्वारा राजा बिरेन्द्रको मुर्ति पुन: स्थापना गरेका छन ।

प्रहरी र प्रशासन को हस्ताक्षप हुद हुँदै पनि राजाबादीहरु मुर्ती राख्न सफल भएका हुन । केही बर्ष अघि नेपालगन्जना पनि राजाबादी समुहले राजाबिरेन्द्रको मुर्ति पुन: स्थापबा गरेको थियो । तर प्रहरि र प्रशासनको ठाडी हस्ताक्षप गर्दै उक्त मुर्ती राती १२ बजे हटाइएको थियो ।

तर अहिले समाचाए तयार पार्दा सम्म बिरेन्द्र नगर को मुर्ति भने सकुसल अबस्थामामा रहेको छ ।

पछिलो समय राजाबादीहरुको गतिविधि बढेर गएको देखिन्छ । देश अब कतै अशान्ति तर्फत लम्किएको हैन ? भन्ने शंका बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख