२१ मंसिर,

बाँके । नेपालगन्ज उप-महानगरपालिकाले आज उप-महानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयहरुमा शोक विदा दिएको छ ।

नेपालगञ्ज उप-महानगरपालिका वातावरण तथा सरसफाई शाखामा कार्यरत रामरती बाल्मिकीको बिहीबार हुन गएको असामयिक निधन प्रति मृतक आत्माको चिर शान्तीको कामना तथा शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै सार्वजनिक बिदा दिइएको हो ।

उप- उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय र यस उप-महानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयहरुवाट प्रदान गरिने अत्यावश्यक सेवाहरु भने प्रदान गरिने कार्यालयले जनाएको छ।

सूचनामा हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित ख