
फागुन-२२, बाँके । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको मतदान सम्पन्न भएको भएको छ ।
नयाँ नेतृत्व चयनकालागि शनिबार मतदान गरीएको हो । निर्वाचनमा ३ हजार ८० मत खसेको छ । जसअन्तर्गत बस्तुगत र एशोसिएटतर्फ ८० मत खसेको छ ।
कुल ३ हजार ३ सय ७५ मतसँख्या रहेको वाणिज्य संघको निर्वाचनकालागि लोकतान्त्रीक समावेशी ब्यवसायी समुह र साझा समावेशी ब्यवसायी प्यानलमार्फत ४४ जनाले उम्मेदवारी दिएका थिए ।
मतगणना आजै राती १० बाजेबाट सुरु हुने उद्योग बाणिज्य संघ कोहलपुरका महासचिव तेज प्रसाद अधिकारीले जानकारि दिएका छन ।