२० मंसिर,

रुपान्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित हुनुभएको छ ।

कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि आइतबार सम्पन्न भएको मतदानमा पुन विजय भएका हुन । उहाँले ८६७ मत प्राप्त गर्नुभएको थियो।

यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिनुभयो ।

उनका अनुसार, निर्वाचमा १ हजार ६३१ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख