माघ-११,बाँके ।
बाकेको कोहलपुर स्थित प्रहरी टोलिद्वारा फसेको निलगाईको सकुशल उद्धार गरेको छ ।

आज बिहान करिब ८:०० बजेको समयमा कोहलपुर नगरपालिका वडा न: ४ रजेना क्षेत्रमा रहेको नहरमा बनक्षेत्रबाट आएको निलगाई फसेको छ भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यलय कोहलपुर र बन कार्यलयको समन्वयमा प्रहरी टोलीले मध्य भागमा बेसाहारा अवस्थामा रहेको अन्दाजि १०० के.जि. तौल भएको निलगाईको प्रहरी टोलीद्वारा सकुशल उद्धार गरी वन कार्यालय कोहलपुरलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख