माघ-६,रोल्पा

मृगलाई गोलि हानी मार्ने क्रममा एक ब्यक्ति गोलि लागि घाइते भएका छ्न ।

रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जा बस्ने वर्ष ४५ कि बरु पुन मगर वन देखि बाख्रा चरायर घर फर्कने क्रममा करिब सझाको ७ बजेको समयमा सोही फाल्जा गाउका हस्त बहादुर पुन मगरले मृगलाई भरुवा बन्दुकले हान्ने क्रममा मृगलाई नलागि निज वरु पुन मगरको टाउकोमा गोलि लागि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते लाई ६ गते बिहान ३:४५ बजे रोल्पा जिल्ला अस्पताल रेउघा ल्याएको र अवस्था गम्भीर रहेकाेले थप उपचारको लागि बुटवलमा पठाएको प्रहरिले जनाएको छ ।

गोलि हान्ने जित बहादुर पुन जिल्ला प्रहरी कार्यलय राेल्पाकाे नियन्त्रणमा रहेको र थप अनुसन्धान अघि बढाएक छ ।

प्रतिक्रिया

सम्बन्धित ख