यातायात ब्यवस्था बिभाग (सवारी शाखाले) पौष १४ अनलाइन बाट सवारी चालक अनुमतीपत्र खुल्ला गरेको जनाएको छ ।
कोरोना महमारीको बेलामा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयले अत्यावश्यक बहेक सबै सेवा अबरुद्द भयको जनाए पछि २०७६ चैत्र १२ गते बाट सवारी चालक अनुमती पत्र समेत बन्द भयको थियो । यसरी बन्द भयको सवारी चालक अनुमति पत्रको अनलाइन फारम नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ समन्धी मापदण्ड पूरागरि २०७७/०९/१४ गते बाट अनलाइन फारम खोलिने यातायात ब्यवस्था बिभाग (सवारी शाखाले) जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख