सशस्त्र प्रहरी बलमा यूनिट सरुवाको सिष्टम सुरु भएको छ । संगठनलाई थप बलियो बनाउन भन्दै सशस्त्रले यस्तो सरुवा सुरु गरिएको हो १२ वटा गुल्मको एकआपसमा यूनिट सरुवा गरिएको थप यूनिटहरुको पनि यसैगरी सरुवा गरिने सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र खड्काले बताए । यसले काजमा बस्ने प्रवृत्ति रोकिने र गण–गुल्ममा भातृत्व बढ्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।
यूनिट सरुवा पूर्ण रुपमा कार्यान्वायन भने भइसकेको छ । यो वर्ष थप यूनिट सरुवा गर्ने सशस्त्र प्रहरीको तयारी छ ।

त्यस्तै सशस्त्रले कार्य सम्पादन मूल्याङकनलाई वैज्ञानिक बनाउन प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको नियमित रुपमा गोप्य प्रतिवेदन फारम भर्ने व्यवस्था मिलाई त्यसैको आधारमा कार्य सम्पादन मुल्याङकन गर्न थालिएको एसएसपी खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख