
१ साउन,
बाँकेको यातायात व्यबस्था कार्यालयले सवारी साधन कर असुलीको कार्य साउन देखि नियमित रुपमा संचालन हुने जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गरे लगतै यातायात व्यबस्था कार्यालय बाँकेले एक सुचना जारी गर्दै अध्यादेशमा समेटिएका सवारी साधनका कर असुलीको काम साउन ३ गते आईतवार देखि नियमित सुचारु रहने जानकारी दिएको छ ।
बाँकी सम्पुर्ण जानकारी यस सुचना विज्ञप्तीमा हेर्नुहोस्