
बान्के नेपालगन्जको जाडो लाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका ले सक्रिय देखायको छजनताहरु लाइ जाडोबाट बचाउन को लागी राहत स्वरुप दाउरा नगरपालिकाले बाडदै हीडेको छ जुन दाउराचोक चोकमा नगर प्रहरी माफत बाडिदै छ ।यसबाट धेरै नै राहत नेपालगन्ज का जनतालाई भयको छ । उपमहानगरपालिकाको यो काम सहरानीय छ जनताहरुले चीसोमा जुन आसा गरेका थीय त्यो आसा नेपालगन्ज उपमहानगरपालीका ले पुरा गरेको छ।