५ मंसिर,

बाँके : बाँके क्षेत्र नम्बर ३ मा साढे ११ हजार सय मतगण्ना सकिएको छ । सोमबार विहानैदेखि सुरु भएको मतगणनामा अहिलेसम्म कूल ११ हजार ६ सय ६३ सय मतगणना सकिएको हो ।

पछिल्लो अपटेड अनुसार नेकपा एमालेका किस्मत कुमार कक्षपतिले ३ हजार ९९ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका किशोरसिंह राठोरले अहिलेसम्म २ हजार ४ सय २३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवा नोयन्द्र धितालले ५६ मत प्राप्त गरेका हुन् । यस क्षेत्रमा ४४७ मत बदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख