रौतहटको गौरबाट सुरु भएको मोटरसाइकल र्‍याली ४२ किलोमिटर उतर चन्द्रनिगाहपुरसम्म पुगेको थियो ।
कार्यक्रम स्वतन्त्र राष्ट्रिय झण्डा मुनि भयको थियो । त्यसै कार्यक्रममा नेपाल राष्ट्रवादी समूह रौतहटका अध्यक्ष वीरेन्द्रकुमार गिरीले भने, “अहिले देशको अवस्था हेर्दा दुख लाग्छ, नेताहरुले आफ्नो लागि मात्रै सोच्छन् उनीहरुलाई जनताको कुनै वास्ता छैन” तयसैले अब देशमा प्रजातान्त्र सहितको राजसस्था आवश्यक रहेको बतायका छन ।

पछिल्लो समय नेताहरु भ्रष्टाचारमा लिप्त भएको र आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको र्‍यालीमा सहभागीहरुले नारा बाजि गर्दै आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख