
दोलखा-भिमेश्वरमा पसिना केही अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहदै आयको छ । विभिन्न काल खण्डमा यसरी पसिना आउनाले देशमा ठूलो घटना हुने गरेको धार्मिक मान्यता रेहेको छ ।
बि.स. १९९० को भुकम्प जानू भन्दा केही समय अघाडी , २०६२/६३ को जन-आन्दोलनको अघि , राजदरबार हत्या काण्ड हुनु केहि समय अघि पनि पसिना आयको थियो ।
भने मन्दीर समितिका अनुसार यो १८औ पटक पसिना आयको बताउछन ।