२७ पुस,

बाँके । सातको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ ।

आज बजार ४९.१९ अंकले उकालो लागेसँगै नेप्से परिसूचक दुई हजार ८३४.१३ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ को विन्दुमा पुगेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ । कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख