१७ बैशाख,

बाँके सरकारले पठाएका ६ मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ मात्रै जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले योसहित ६ वटा अध्यादेश पठाएको थियो तर अहिले एउटा मात्रै जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख