२२ चैत्र,

बाँके । सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय भोलिदेखि नै लागू हुनेछ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख