५ फागुन,

दाङ । दाङमा सिलिन्डर विस्फोट गराइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)मा आबद्ध समूहले विस्फोट गराएको आशंका गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका स्थित पातु खोला किनारमा सिलिन्डर विस्फोट भएको अवस्थामा भेटिएको दाङका एसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।

खोला किनारमा विस्फोट गराइएको हुनाले मानवीय क्षति भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख