२२ माघ,

बर्दिया । जिल्लाको गुलरिया नगरपालिका–४ निवासी ३६ वर्षीय नन्दु रोकायको आज माघ २२ गते चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका–११ स्थित जनजागृति सामुदायिक वनमा साथीहरूसँग घाँस काट्न गएका बेला चितुवाले आक्रमण गर्दा उनको ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित ख