२१ मंसिर,

बाँके — सवारी ज्यान मुद्दामा अदालतले तोकेको सजाय भोग्न बाँकी रहेका एक व्यक्ति पक्राउ परेका छन्। सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९/१२/०२ गतेको फैसलाअनुसार १ महिना १८ दिन कैद सजाय तोकिएका बाँकेको राप्तिसोनारी गाउँपालिका–५ बिनौना बस्ने मदन भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीलाई नेपालगंज उपमहानगरपालिका–१० स्थित भेरी अस्पताल नजिकबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका निःसूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित ख