२ कात्तिक,
दाङ । दाङको बंगलाचुली गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले बताए ।

चुनढुंगा लिएन जान लागेको टिपर घोराही – तापा सडकखण्डअन्तर्गत जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना भएको हो। बिहीबार राति सडकदेखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

( हेडलाइनमा टिपरको ठाउँमा ट्याक्टर भएको हुँदा उक्त हेडलाइन सच्चाइएको छ, यसप्रति हामी क्षमाप्रार्थी छौं )

प्रतिक्रिया

सम्बन्धित ख