बाँके जील्ला को कोहलपुर नगरपालिका वडा नम्बर१० डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन पौडी खेल्नप्रतिबन्ध लगाएको उक्त खोलामा केही दिन अघि डुवेर कोहलपुरका दुई जना बालकको मृत्यु भएको थियो स्थानीयको जन गुनासो आय सङै बन्दा  क्षेत्रमा विगत का वर्षमा पनि नुहाउने पौडी खेल्ने क्रममा युवाहरुलेज्यान गुमाएका थिए वर्सेनि मानवीय क्षेतीका घटना भइरहे काले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमानुहाउन पौडी खेल्न प्रतिबन्ध लगाइएको हो। चटार गाउँदेखि सिम्रीजाने बाटोको बीचको डुडुवा खोलाको बन्दाक्षेत्रमा नुहाउन पौडी खेल्न प्रतिबन्ध लगाइएको बोड वारि पारी दुवै ठाउँमा राखिएको कोहलपुर नगर प्रहरीप्रमुख वीरबहादुर  थापाले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित ख