भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालआयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको प्रतीलीटर  मूल्य ८६ पैसा डिजेलको मूल्य रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो। हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ डिजेल तथा मट्टीतेलप्रतिलिटर १७५ रूपैयाँमा रहेको भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि पट्रोलियम पदार्थकोनयाँ मूल्य सूचीबारे के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख