जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका शिवनगरबाट फागुन २५ गते सशस्त्र प्रहरीले करीब लाख ५०हजार रुपैयाँ बराबरको ३० वटा गोलिया काठ एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको अवैध रुपले लैजाँदैगरेको अवस्थामा उल्लेखित मूल्य बराबरको एक सय क्यू.फिट सगुनको काठसहित लु ८५६४ नम्बरकोट्रयाक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरले नियन्त्रणमा लिएको हो नियन्त्रणमा लिइएको काठ ट्रयाक्टर सब डिभिजन बन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझायको सशस्त्र प्रहरी ले जनायको 

प्रतिक्रिया

सम्बन्धित ख