११ बैशाख,

बाँके । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । 

पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले पुष्टि गरे ।

प्रतिक्रिया

सम्बन्धित ख