कपिलवस्तुको विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकलाई ठक्कर दिँँदा एक जना गम्भीर घाइतभएका छन् 

विजयनगर हुलाकी सडकमा बा ४२८ नम्बरको टिप्परले लु ५५ १७३ नम्बर मोटरसाइकललाईठक्कर दिँदा विजयनगर नयाँ गाउँ बस्ने मोटरसाइकल चालक १८ वर्षीय नगेन्द्र कुमाल गम्भीर घाइते भएकाछन् त्यस्तै मोटरसाइकल पछाडी सवार २१ वर्र्षीय कमल कुमाल सामान्य घाइते भएको इलाका प्रहरीकार्यालय गणेशपुरले जनाएको

घाइतेहरुको उपचार सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा भइरहेको प्रहरी निरीक्षक विजय तिमिल्सिनालेजानकारी दिए टिप्पर चालक टिप्परलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

प्रतिक्रिया

सम्बन्धित ख