
३ जेठ,
बाँके । कोहलपुर नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ।
एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजाल प्यानल सहित बिजय भएका छन् ।
रिजाल १३ सय ७ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिद्वन्दी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका केशव रिजालले ८ सय ९७ मत पाएका छन् ।





