२ जेठ,

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

नव निर्वाचित वडा अध्यक्ष हरि कठायत १८०५ मत ल्याएर विजयी भएका छन । उहाँ संगै प्यानल नै विजयी भएको छ ।

सोही वडामा कोहलपुर नगपालिका मेयर पदका उम्मेदवार कांग्रेसका पूर्ण आचार्यले १५२७ मत ल्याएका छन भने उपमेयर पदका उम्मेदवार संगीत सुवेदीले १७५२ मत ल्याएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख