
२ जेठ,
बाँके । नेपालगन्ज उपमहानगरपालिका मेयर उपमेयरको पछिल्लो अपडेट वडा नं १, २, ३, २१, २२ र २३ बाट ।
मेयर
नेपाली कांग्रेस -प्रशान्त विष्ट (५३२६)
नेकपा एमाले +पशुपति दयाल मिश्र( २१८१ )
राप्रपा- नन्दलाल बैश्य( २०४२)
उपमेयर
जसपा- कमरुद्धिन राई( ४०२० )
राप्रपा -बिन्दु चर्तीमगर (२५४२)
नेकपा एमाले- शान्ति ढकाल (१९६१)





