
२ जेठ,
बाँके । कोहलपुर नगरपालिका वडा नम्बर २ को ३९९३ मत गन्दा काँग्रेस को अग्रता देखिएको छ ।
१)रूख
प्रमुख : १२२०
उपप्रमुख : १३६५
वडा अध्यक्ष : १३९१
२)सुर्य
प्रमुख : ११९५
उप प्रमुख : १२३२
वडा अध्यक्ष : १२१५
३) माओवादी
प्रमुख : १०३१
उपप्रमुख : ४४९
वडा अध्यक्ष : ७७४





