२ पुस,

राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ।

राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ ।

कम्पनीले तह नौदेखि तह चारसम्मका विभिन्न पदका विभिन्न कोटाबाट कम्पनीले कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका आवेदकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । भने माघ ८ गतेभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

आवेदनमा माग गरिएका पदहरूको लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ ।

विस्तृत जानकारीको लागि तल रहेको लिंकमा क्लिक गर्नुहोस्

vacancy rastriya bima company ltd

प्रतिक्रिया

सम्बन्धित ख