६ मंसिर,

पछिल्लो २४ घण्टामा देशभरीबाट ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रलयका अनुसार, देशभरबाट १२६९७ जनाको नमुना परिक्षण गर्दा ३८५ जनाको कोरोना देखिएको हो ।

अहिले सम्म ७२६९ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।

आज सोमबार ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भने २५८ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख