१३ कार्तिक,

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको छ ।

दाङमा कार्यरत प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङको गृह मन्त्रालयमा सुरुवा भएको छ । २०७८ असार १४ गते दाङको प्रमुख जिल्ला अधिकारीका रुपमा आउनु भएका कुरुङवाङको चार महिना नपुग्दै सरुवा भएको हो ।

जिल्ला अधिकारी कुरुङवाङको सरुवा भएसंगै उनको ठाउँमा विभिन्न जिल्लाको नेतृत्व सम्हालि सक्नु भएका नयाँ सिडिओका रुपमा हिरालाल रेग्मी दाङमा आउन लाग्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख